नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप (फोटो फिचर)

नयाँ बानेश्वरमा तरुण दल र प्रहरीबीच झडप (फोटो फिचर)

तस्बिर : विकास कार्की  

काठमाडौं : प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भएको कार्यक्रममा कांग्रेसको युवा संगठन तरुण दल र प्रहरीको झडपका कारण विथोलिएको छ । 

माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरसम्म आइपुगेका केसी समर्थक कोणसभामा सहभागी थिए । त्यही बेला तरुण दलका कार्यकर्ताले मुल सडकमा प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दा केसी समर्थकको कोणसभा विथोलिएको हो ।

प्रहरीले दरुण दलका कार्यकर्तालाई रोक्न बल प्रयोग गर्दा सभास्थलमा तनाव भएको हो। नागरिक अगुवा कृष्ण पहाडीले सम्बोधन गरिरहँदा प्रहरीले अर्को तर्फबाट आएका तरुण दलका कार्यकर्तालाई तितरबितर पारेको थियो। उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्दा नयाँ बानेश्वरमा तनाव भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.