सिरहाका चार सरकारी कार्यालयमा सत्तारुढ फोरमकै ताला

सिरहाका चार सरकारी कार्यालयमा सत्तारुढ फोरमकै ताला

सिरहा : प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । 

प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्दी गरेको हो । 

विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दिपेश यादवको नेतृत्वमा नेपाल बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत प्राधिकरण कार्यालयमा ताला लगाइएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.