शुभकामना दिन प्रधानमन्त्री ओली भद्रपुरमा
![शुभकामना दिन प्रधानमन्त्री ओली भद्रपुरमा](https://annapurnapost.prixacdn.net/media/albums/PM-oli-in-Jhapa_20181018091534_tNAH5OJjaT.jpg)
भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लावासीलाई शुभकामना दिएका छन् । शुभकामना आदान प्रदान गर्न १ दिनको लागि झापा आएका प्रधानमन्त्री ओलीले जिल्लावासीलाई दशैंको शुभकामना दिएका हुन् ।
उनले बिहीबार झापा जिल्ला रेडक्रस सोसाइटीको स्वर्ण महोत्सव स्मारिका विमोचन गरेका छन् । विमोचन कार्यक्रममा बोल्दै ओलीले झापा जिल्ला रेडक्रसले ५० वर्षमा ठूलो योगदान गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)