विराटनगर तनावग्रस्त, केही प्रहरी घाइते
विराटनगर : प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको…
विराटनगरमा पहिचान पक्षधरको प्रदर्शन सुरू, सुरक्षा व्यवस्था कडा
विराटनगर : प्रदेशको नाम कोसी खारेज हुनुपर्नेमाग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले प्रदर्श…
कोसी प्रदेशमा पहिचानवादीको आन्दोलन : विराटनगरबाट ३१ जना पक्राउ
विराटनगर : प्रदेशको नाम कोसी खारेज हुनुपर्नेमाग राख्दै आन्दोलनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ …
विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधर १७ जना पक्राउ
विराटनगर : कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधर १७ जनालाई प्रह…
कोसी प्रदेश : सरकार र बोर्डबीचको टकरावले खेलकुद क्षेत्र प्रभावित
जसका कारण तालिकामा राखिएका खेलकुदका विभिन्न ११ वटा कार्यक्रम र प्रतियोगिता प्रभावित बनेको बोर्डले जनाएको छ। त्यसका लागि करिब १ करोड ४० लाख रूपैयाँ बजेट छुट्याइएको थियो।
झापा भएका अधिकांश हत्या आफन्तबाटै
आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो ।
खोटाङको कोपिलासगढीले प्रदेश सभाले पास गरेको 'कोसी' नाम नलेख्ने
गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको निर्णयको बुँदा नम्बर ७ मा प्रदेश सरकारले आफ्नो संवैधानिक कार्यक्षेत्रभित्र रहेर कोसी प्रदेश नामकरण गरेको उल्लेख गरिएको छ । तर, उक्त नामकरणविरुद्ध आन्दोलन भइरहेको छ ।
सोलुमा रुघाखोकी र निमोनियाका बिरामी बढे
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी रुघाखोकी र निमोनियाको बिरामी बढ्न थालेका छन् । म…
सोलुमा महिलाको हत्या
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसा…
संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले गरे आत्महत्याको प्रयास
खाँदबारी : संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई प…
सांसदको विरोधपछि कोसी प्रदेशमा ल्यापटप खरिद प्रक्रिया रद्ध
विराटनगर : कोसी प्रदेशमा सांसद (प्रदेशसभा सदस्य) र संसदीय समितिका सचिवहरूलाई दिने भनिएको ल्या…
अत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ
धरान : धरानमा हत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ। प्…
फालेलुङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित
फालेलुङ : पाँचथरको फालेलुङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ । पालिकाको केन्द्…
दुबै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिर
घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्।
भुटानी शरणार्थी शिविरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
उनीहरू पक्राउ परेसँगै सेवनकर्ता १९ वर्षीय मन्दिप दर्जी, १९ वर्षीय अविराज गुरुङ, २३ वर्षीय मिलन गुरुङ र २४ वर्षीया दिलु तामाङ समेत शिविरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरेको छ ।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु…
‘जनप्रतिनिधिलाई विश्वास गर्दा डुबियो’
विराटनगर : मोरङको पथरी शनिश्चरेका कल्याण श्रेष्ठ (नाम परिवर्तन) नक्कली भुटानी शरणार्थी बनेर अमेर…
सगरमाथा आरोहण गर्न आएका भारतीय नागरिकको लेक लागेर मृत्यु
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठका अनुसार सगरमाथा आरोहणका लागि आएकी ज्युसलाई जेठ ३ गते आधार शिविरमा लेक लागेर बिरामी भएपछि हेलिकप्टर मार्फत लुक्ला झारिएको थियो।
देशको माया कति लाग्छ सक्कली शरणार्थीलाई सोधौं
परिचयपत्रविहीन भएर उनीहरू शिविरभित्रै कष्टकर जीवन बिताउन बाध्य छन्।
