भारतीय नेता सीताराम यचुरी काठमाडौंमा

भारतीय नेता सीताराम यचुरी काठमाडौंमा

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौ आएका छन्। उनी नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा बिहीबार बिहान ९:३० बजे नेपाल आएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार  विष्णु रिमालले जानकारी दिएका  हुन्।

नेपाल बसाइको क्रममा उनी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायतसँग भेटघाट गर्नेछन्।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.