भाइरलको जोखिम
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसमी ज्वरोले एक सातासम्म थला पार्यो। आफूलाई पनि सर्ने डरले भेट्न गएका अतिथिले टाढैबाट हेरेर शीघ्र स्वास्थ्यलाभको कामना गरे। भाइरसका कारण उनलाई छातीको संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुर्लर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहान साढे चार बजे पुर्याउनुरेको थियो।
सामान्य ज्वरो आएपछि जचाउन गएका सञ्चारकर्मी यादव थपलियालाई चिकित्सकले बचाउन सकेनन्। उपचारका क्रममा उनको काठमाडौं मेडिकल कलेजमा निधन भयो। मौसमी महामारीका रूपमा सताउने भाइरल इन्फ्लुर्एन्जाले मौसम परिवर्तन हुर्ने बेला सताउने ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युर्निटका संयोजक डा. शेरबहादुर्र पुर्न बताउँछन्। कात्तिक, मंसिर तथा चैत–वैशाखमा इन्फ्लुर्एन्जाले बढी सताउने गरेको छ।
मौसम परिवर्तनका साथै वायु प्रदूषण र दूषित पानीका कारण पनि इन्फ्लुर्एन्जाले पिरोल्छ। भाइरलको संक्रमणले हुर्ने रोग नै फ्लुर् हो, जसलाई इन्फ्लुर्एन्जा भाइरसका रूपमा पनि चिनिन्छ। भाइरल ज्वरोका रूपमा पनि यसलाई लिइन्छ।
भाइरल एन्फ्लुर्एन्जा तीन किसिमको हुर्न्छ। इन्फ्लुर्एन्जा ए, बी र सी गरी तीन प्रकारका फ्लुर्ले बर्सेनि पिरोल्ने गर्छ। तर फ्लुर् एअन्तर्गत पर्ने स्वाइन फ्लुर्, बर्ड फ्लुर् र हङकङ फ्लुर्ले बढी सताउँछ। त्यस्तै इन्फ्लुर्एन्जा बीले पनि धेरैलाई सताउने गरेको डा. पुर्न बताउँछन्। अन्य इन्फ्लुर्एन्जा जस्तो इन्फ्लुर्एन्जा सीले प्रभावित गर्दैन।
इन्फ्लुर्एन्जा सरुवा रोग हो। भाइरसको माध्यमद्वारा यो रोग लागेपछि कमजोर तुर्ल्याउँछ। फोक्सोमा संक्रमण भई बिरामीलाई निमोनिया गराउन सक्ने जोखिम रहेको डा. पुर्न बताउँछन्।
नाक, घाँटी र फोक्सोमा यसले गम्भीर असर पार्छ। भाइरलजन्य रोगले अमेरिकामा झन्डै ५० हजार व्यक्तिको ज्यान जाने गरेको पुर्नको भनाइ छ। नेपालको कति प्रभावित हुर्ने गरेका छन् भन्नेबारे आधिकारिक अध्ययन भइसकेको छैन। मौसम परिवर्तनका बेला काठमाडौंमा दैनिक ३० भन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुर्ग्ने गरेको चिकित्सकहरू बताउँछन्।
अंग प्रत्यारोपण गरेका व्यक्ति, दीर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई इन्फ्लुर्एन्जाको जोखिम हुर्न्छ। पाँच वर्षमुर्निका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, दम, मुर्टुर्, मिर्गौला, कलेजो रोगबाट पीडित र मधमेहका बिरामीलाई पनि इन्फ्लुर्एन्जाले छिटै सिकिस्त पार्न सक्छ।
रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्तिलाई भाइरसको संक्रमण छिटो हुर्ने जोखिम हुर्न्छ। संक्रमित व्यक्तिले यो रोग अरूलाई पनि सार्न सक्छ। संक्रमित व्यक्तिले हाछ्युर्ँ गर्दा, खोकी तथा नजिकै रहेर कुर्राकानी गर्दा भाइरस सर्न सक्छ। अस्पताल, विद्यालय, कार्यालय, सभास्थललगायतका स्थानमा भाइरल इन्फ्लुर्एन्जा सर्ने सम्भावना बढी हुर्न्छ। इन्फ्लुर्एन्जाले विभिन्न जटिलताको विकास गरी बिरामीलाई सास्ती दिन्छ।
इन्फ्लुर्एन्जाले जटिल हुर्ँदै जाँदा निमोनिया, ब्रोङ्काइटिस, दम, मुर्टुर् समस्यासँगै कानको संक्रमणसमेत हुर्न सक्छ। कसैलाई एक सातादेखि दस दिनभित्रमा सञ्चो हुर्न्छ। कसैलाई भने लामो समय सताउन सक्छ। ६७ वर्षीय प्रधानमन्त्री ओलीलाई एन्टिबायोटिक औषधि सेवन गराई एक साता लामो आराम गराउनुर्पर्ने अवस्था आएको थियो।
लक्षणहरू
रुघाखोकी लाग्ने। ज्वरो आउने। टाउको तथा घाँटी दुर्ख्ने। मांसपेसी दुर्ख्ने। सुर्क्खा खोकी लाग्ने। टाउको दुर्ख्ने। कमजोरी र थकान महसुर्स हुर्ने। श्वासप्रश्वासमा घ्यारघ्यार हुर्ने।
रोकथाम
बासी तथा सडेगलेको खाना सेवन नगर्ने। खोक्दा तथा हाच्छ्युर्ँ गर्दा रुमाल प्रयोग गर्ने। सरसफाइमा ध्यान दिने। भीड हुर्ने सार्वजनिक स्थलमा नजाने। मास्क लगाएर हिँडडुर्ल गर्ने। शंकास्पद व्यक्तिभन्दा दुर्ई मिटर टाढा बस्ने। बाहिरबाट कोठा प्रवेश गर्दा हात धुर्ने। झोलिलो र पोसिलो खानेकुर्रा सेवन गर्ने। खोप लगाउने।