सप्तरी बस दुर्घटना : मृतक र घाइतेको नामावली सार्वजनिक

सप्तरी बस दुर्घटना : मृतक र घाइतेको नामावली सार्वजनिक

राजविराज : सप्तरीमा शुक्रबार भएको बस दुर्घटनाका मृतक तथा घाइतेको नाम जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।  शुक्रबार राति ८:३० मा सप्तरीको हनुमाननगर कंकालिनी-१० इनर्बास्थितमा चतराबाट मेला भरी डाकनेश्वरी फर्किरहेको को १ ख २७९९ नम्बरको बस पल्टिएर  दुर्घटनामा भएको थियो । प्रहरी कार्यालयले शनिबार बिहान दुर्घटनामा मृत्यु भएका ५ जना र विभिन्न अस्पतालमा उपचार गराइरहेका ४८ जना घाइतेहरूको नामावली सार्वजनिक गरेको हो ।

मृतकको नामावली :

१. सप्तरी डाक्नेश्वरी नगरपालिका ५ बस्ने वर्ष ७० की वेचनी देवी यादव

२. सोही ठाउँ बस्ने वर्ष ६० की  सिकिलदेवी साह
३. सोही ठाउँ बस्ने भुखनी देवी साह
४. डाकनेश्वरी. ४ भुतहीका-५५ वर्षीय दिनेश रजक 
५. दिनेश रजककी श्रीमती ५० वर्षीया बौकी भनिने सुनीलादेवी रजक


घाइतेहरहरूको नामावली :

बि.पि.कोइराला विज्ञान प्रतिष्ठान धरान सुनसरी पठाइएको घाइतेहरू 

१. सप्तरी डाक्नेश्वरी न.पा.-१ बस्ने प्रणिता यादव थप उपचारका लागि धरान घोपा पठाइएको ।
२. सप्तरी डाक्नेश्वरी न.पा.-४ बस्ने वर्ष ४० की इनकुमारीदेवी पण्डित थप उपचारका लागि धरान ।
३. सप्तरी डाक्नेश्वरी न.पा.-२ बस्ने वर्ष ५५ को वेचन यादव थप उपचारका लागि धरान घोपा ।
४.सप्तरी डाक्नेश्वरी न.पा.-४ बस्ने वर्ष ३८ की ठकनीदेवी यादव थप उपचारका लागि धरान घोपा ।
५. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ७० कि भोलबी देवी यादव थप उपचारका लागि धरान घोपा ।
६. डाकनेश्वरी नपा २ बस्ने ६५ की अरुहुलदेवी यादव थप उपचारका लागि धरान घोपा ।
७. सोही ठाउँ बस्ने वर्ष १०की अन्जनी कुमारी यादव थप उपचारका लागि धरान घोपा ।
८. ऐ.ऐ. बस्ने वर्ष ७० को रामउदगार यादव थप उपचारका लागि धरान घोपा ।
९. ऐ.ऐ. बस्ने वर्ष ६५ की रेवनीदेवी यादव थप उपचारका लागि धरान घोपा  ।
१०. ऐ.ऐ. बस्ने वर्ष ६५ की गेनावती यादव थप उपचारका लागि धरान घोपा ।
११.  ऐ.ऐ. बस्ने चाँदनीकुमारी यादव थप उपचारका लागि धरान घोपा ।

विराटनगरको न्युरो र नोबेल अस्पताल पठाइएका घाइतेहरू

१. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने सकुनियादेवी पण्डित थप उपचारका लागि धरान घोपा पछि न्युरो अस्पताल विराटनगर) 
२. सप्तरी डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ११ कि अर्चनाकुमारी यादव । (नोवेल अस्पताल विराटनगर)
३. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने चन्द्र कुमार यादव  । (न्युरो अस्पताल विराटनगर)

 सगरमाथा अञ्चाल अस्पताल राजबिराजमा उपचार भइरहेका घाइतेहरू

१.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ७९ को मुसहरु यादव ।
२.सप्तरी डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ३५ की सरस्वतीदेवी मण्डल ।
३.सप्तरी डाक्नेश्वरी न.पा.५ बस्ने वर्ष ३५ की देवसुनैर यादव ।
४. सप्तरी डाक्नेश्वरी न.पा.५ बस्ने वर्ष ८० का चन्देश्वर यादव ।
५. सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ५० की सुरजि देवि यादव ।
६.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ४५ की रामशिला देवि यादव ।
७.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष १० की प्रिंयका यादव ।
८.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ७० कि बिष्णुदेवि यादव ।
९. सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने वर्ष ६० की रामसुनैर देवि यादव ।
१०.सप्तरी डाक्नेश्वरी न.पा.बस्ने वर्ष ५५ की कैली देवि यादव ।
११.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि देवकी देवि पण्डित ।
१२.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि मुरती देवि यादव ।
१३. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ४५ की अनारी देवी पण्डित ।
१४. सप्तरी डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ४० कि समुन्द्रा देवी पण्डित ।
१५. सप्तरी डाक्नेश्वरी न.पा. ४ बस्ने वर्ष ५० कि कपुर रजक ।
१६.सप्तरी डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ४० की तारादेवी यादव ।
१७.सप्तरी डाक्नेश्वरी न.पा. ५ बस्ने वर्ष ६० कि अनुरागी यादव ।
१८. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० कि सिता देवी यादव ।
१९.डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० की अन्जला देवी यादव ।
२०. सप्तरी डाक्नेश्वरी न.पा.बस्ने धिरज कुमार यादव ।
२१सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० को राज कुमार यादव ।
२२. सप्तरी डाक्नेश्वरी न.पा.बस्ने वर्ष ५५ कि अमेरिका देवी यादव ।
२३.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ४० कि अनुहुत देवी यादव ।
२४. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ३७ को  भुवनेश्वर यादव ।
२५. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने प्रमेश्वर पण्डित ।
२६.सप्तरी डाक्नेश्वरी न.पा.बस्ने वर्ष ५० कि चतुर देवी पण्डित ।
२७. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ७० को मुसहरु रजक ।
२८.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० कि आचलन देवी यादव ।
२९. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने ओम प्रकाश यादव ।
३०.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६५ को किसुन देव ठाकुर ।
३१.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ६० लक्ष्मिनियाँ देवी ठाकुर ।
३२.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ३५ फकनी देवी यादव ।
३३.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५० कि सुमिन्द्रा देवी यादव ।
३४. सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ५५ कि जहारी देवी यादव ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.