सडकमा रोकेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सडकमा रोकेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

राजविराज : सडक किनारमा रोकि राखेको ट्रकमा ठोक्किएर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्रकमा ठोक्किएर मोटर साइकल चालक खडक नगरपालिका–७ का ३९ वर्षीय मो. एजाजुल हकको उपचारका क्रममा मृत्यु भएको डिएसपी भावेष रिमालले बताए।

शम्भुनाथ नगरपालिका–८ स्थित महेन्द्र राजमार्गमा बिग्रिएर रोकिराखेको लु. १ ख ७०६१ नम्बरको ट्रकमा राति साढे १० बजे पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स.१ प ९०५८ मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार हक गम्भीर घाइते भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.