स्वयंवरमा सहभागी हुन योगी आदित्यानाथ रंगभूमिमा
जनकपुर : भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामसीता विवाह महोत्सवको स्वयंवरमा जन्तीको रुपमा सहभागी हुन रंगभूमि जाँदैछन्। उनी प्रदेश भवनमा दिवा भोज खाएर जन्तीको रुपमा त्यहाँ जान लागेका हुन्।रामसीता विवाह महोत्सवमा सहभागी हुन आदित्यानाथ बुधबार जनकपुर आएका हुन्।
महोत्सवमा सुरक्षा निगरानी बढाइएको छ।तालिम प्राप्त कुकुर र होलिकप्टरबाट सुरक्षा निगरानी दिइरहेको छ।