करेन्ट लागेर बालिकाको मृत्यु
राजविराज : घरमा खेल्ने क्रममा करेन्ट लागेर सप्तरीमा बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो खेल्ने क्रममा बिजुली बोर्डमा छुँदा करेन्टर लागेर बालिकाको मृत्यु भएको हो।
घरेन्ट लागेर सप्तरीको महादेवा गाउँपालिका २ अकवरपुर बस्ने चन्द्र साहकी छोरी १८ महिनाकी ज्योती साहको मृत्यु भएको हो।