डा. केसीको समर्थनमा उत्रेका नेविसंघका १५ जना पक्राउ

डा. केसीको समर्थनमा उत्रेका नेविसंघका १५ जना पक्राउ

काठमाडौँ : सत्र दिनदेखि अनशनरत प्रा. डा. गोविन्द केसीको समर्थनमा उत्रिएका कांग्रेसको भातृसंगठन नेविसंघका १५ जना कार्यकर्तालाई प्रहरीले नयाँबानेश्वरस्थित सं‌सद् भवन नजिकैबाट पक्राउ गरेको छ । 

केसीको समर्थनमा उत्रिएका नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीसहित १५ जनालाई प्रहरीले नयाँ बानेश्वरबाट क्राउ गरेको हो । 

त्यसैगरी प्रहरीले संसद भवन  अगाडिबाट विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई, डा दिनेश प्रसाई, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे र सोनम थीमीसहितलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा लगेको छ  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.