टीसीएल ब्रान्डका दुई टेलिभिजनको नयाँ मोडेल सार्वजनिक

टीसीएल ब्रान्डका दुई टेलिभिजनको नयाँ मोडेल सार्वजनिक

काठमाडौं : विश्वको तेस्रो ठूला टेलिभिजन ब्रान्ड र लिडिङ कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले बिराटनगरमा क्षेत्रीय डिलर सम्मेलन सम्पन्न गरेको छ। मेचि, कोसी, सगरमाथा, जनकपुरका आफ्ना डिलरहरुको सहभागिता रहेको यस डिलर सम्मेलनमा टीसीएलका भावी योजना बारे जानकारी गराएको थियो। उक्त कार्यक्रममा टीसीएलका एस ६५०० र सी ६ मोडेलको लन्च पनि भएको थियो।

यी नयाँ टेलिभिजनमा कम्पनीले ३ वर्षको वारेन्टी प्रदान गरेको छ। विश्वस्तरिय आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता रहेको टीसीएलका टेलिभिजन नेपालमा पनि लोकप्रिय छन्। टीसीएलको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स तथा इओएल रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.