बसको ठक्‍करबाट एकको मृत्यु

बसको ठक्‍करबाट एकको मृत्यु

पाल्पा : सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका-६ राईडाँडामा बसको ठक्‍करबाट एक महिलाको ज्यान गएको छ। रोल्पा घर भई सैनामैना नगरपालिका रुपन्देही बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुटवलबाट पोखराको लागि छुटेको ग १ ख ४५३४ नम्बरको बसले ठक्‍कर दिएपछि विकको घटनास्थालमै ज्यान गएको थियो। बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.