एलइडी टीभीमा ४१ प्रतिशतसम्म क्यास व्याक अफर

एलइडी टीभीमा ४१ प्रतिशतसम्म क्यास व्याक अफर

काठमाडौं: इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्ना ग्राहकका लागि एलइडी टीभीमा ४१ प्रतशितसम्मको क्यास व्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले एलइडी टीभीहरुमा २ वर्षको वारिन्टका साथ यो अफर ल्याएको हो।

एलजीले विश्वमै उत्कृष्ट ओल्ड टीभी, सुपर युएजडी, युएचडी र स्मार्ट टीभी उत्पादन गर्दै आएको छ।भ्वाइस कमान्डबाट चल्ने आर्टिफिसियल इन्टेलिजेन्स र थिंकक्यु टेक्नोलोजीको साथ विश्वमै उत्कृष्ट एलजीका एलइडी टीभी नेपालमा पनि ग्राहकको रोजाइमा पर्न सफल भएका छन्।

आफ्नै अपरेटिङ सिस्टम बेवओएस र थिंकक्यु टेक्नोलोजीका साथ एलजी एलइडी टीभीको माग बढीरहेको कम्पनीको दावी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.