टुँडीखेलमा ल्होसारको रौनक (फोटोफिचर)
काठमाडौं : तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदैछन्। उपत्यकामा बसोबास गर्दै आएका तामाङ समुदायले टुँडीखेलमा धुमधामका साथ ल्होसार मनाइरहेका छन्।सोनाम ल्होछार तामाङ जातिको मौलिक पर्व हो।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन्।
पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ।काठमाडौंको टुँडीखेलमा पुगेर हाम्रा सहकर्मी दिपेन श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु।