दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

उत्तरबाट दक्षिणतर्फ गइरहेको को २७ प ८६७४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा अनियन्त्रित भइ दुर्घटनामा पर्दा कानेपोखरी–४ का ३२ वर्षीय रविन गहतराजको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गहतराज मोटरसाइकल चालक हुन्। प्रहरीका अनुसार शुक्रबार साँझ दुर्घटनामा परेर घाइते भएका गहतराजको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७ बजे मृत्यु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.