प्रशासन सेवाका २८९० शाखा अधिकृतको समायोजन (सूचीसहित )
काठमाडौँ : सरकारले २८९० अधिकृतको समायोजन गरेको छ । प्रशासन सेवाका तीन कर्मचारीको सूची सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि एक मुख्य सचिव, ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समयोजन गरेको छ ।
फागुन तीन गर्ने भित्र समायोजन सक्ने लक्ष्य भएपनि कर्मचारीको विवरणमा त्रुटी हुँदा ढिलाइ भएको समान्य प्रशासन मन्त्रालयले जनाएको छ। समायोजन तीव्र गतिमा भइरहेको समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख एवम् सहसचिव केदार पनेरुले जानकारी दिए ।
हेर्नुहोस सूची