अख्तियारमा १० सहित २१५ सहसचिवको पदस्थापना (सूचीसहित)

अख्तियारमा १० सहित २१५ सहसचिवको पदस्थापना (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० सहित २१५ सहसचिवको पदस्थापना गरेको छ । 

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका प्रशासन सेवा,राजपत्राकिंत प्रथम श्रेणी, सहसचिवको पदस्थपना गरिएको हो । मन्त्रिपरिषद्को फागुन १३ को निर्णय अनुसार उनीहरुको पदस्थापना भएको हो । उनीहरुलाई सविककै स्थानमा पदस्थापना गरिएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.