काठमाडौंमा भूकम्पको झड्का
काठमाडौं : राजधानी काठमाडौं र आसपासका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ९ बजेर १ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
करिब २ सेकेन्डसम्म झड्का दिएको थियो । मकवानपुरको चित्लाङ केन्देविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।