सिके राउतको नयाँ दल : झण्डा अष्टदल, चुनाव चिन्ह कस्तो?

सिके राउतको नयाँ दल : झण्डा अष्टदल, चुनाव चिन्ह कस्तो?

काठमाडौं : डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन भएको छ। सोमबार सार्वजनिक नवगठित दलको झण्डा रातो, सेतो र हरियो रंगको ठाडो धर्का (स्ट्रीप) बीचमा, बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने भएको हो। 

त्यस्तै नवघोषित दलले आफ्नो चुनावचिन्हमा 'अष्टदल' लाई नै राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं-७ मा चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठकमा (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिले याे निर्णय गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.