संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडियो)

संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । 

आइतबारको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।  पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन  सकिएपछि बजेट अधिवेशन सुरु हुनेछ। 

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिका विषयमा संसदलाई जानकारी गराइरहेका छन् । भिडियो प्रतिनिधिसभा :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.