एसईई परीक्षा रद्द भएपछि विद्यार्थी सडकमा (भिडियो)

एसईई परीक्षा रद्द भएपछि विद्यार्थी सडकमा (भिडियो)

जनकपुर : प्रदेश-२मा शुक्रबारका सामाजिक शिक्षा नियमितर्फको एसईई प्रश्नपत्र बाहिरियाे। त्यही कारण आक्रोशित भएका विद्यार्थी प्रदेश राजधानी जनकपुरकाे सडकमा उत्रिएका छन्। 

सकडमा उत्रिएका आक्रोशित विद्यार्थीले चर्को नाराबाजीसहित तोडफोड र आगजनी समेत गरेका छन्। विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा ढुंगा प्रहार गरी आक्रोश पोखेका हुन्।

सडकमा गुडेका सवारी साधन पनि विद्यार्थीको निशाना बने। बिहीबार भएको विज्ञान विषयको पनि प्रश्नपत्र बाहिरिएर परीक्षा रद्द भएको थियो। शुक्रबार फेरि सामाजिक शिक्षाको परीक्षा पनि रद्द भएको खबरले विद्यार्थी निराश देखिन्थे।

हेर्नुस् भिडियाे :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.