पुननिर्माणको निरीक्षणमा प्रधानमन्त्री

पुननिर्माणको निरीक्षणमा प्रधानमन्त्री

काठमाडौं : गोरखा भूकम्पको स्मृति अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा पसन्तपुर क्षेत्रमा स्मृति सभा भएको छ। 

सभामा प्रमुख अतिथिका रुपम प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए। स्मृति सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायतका संरचनाको अवलोकन गरे। 

स्मृति सभाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरा सुन्दरी मन्दिरको अवलोकन भ्रमण गरेका थिए। 

तस्बिर : दीपेन श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.