सिस्टममा समस्या आएपछि सरकारी वेबसाइट बन्द

सिस्टममा समस्या आएपछि सरकारी वेबसाइट बन्द

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएको छ।सिस्टममा प्राविधिक समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेबसाइट करिब आधा घन्टादेखि बन्द भएका छन्।

सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ। 

सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए। वेबसाइट पुन: संचालनमा आउन अझैं समय लाग्ने सूचना अधिकारी पोखरेलले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.