वडा कार्यालयमा चोरी

वडा कार्यालयमा चोरी

राजविराज : राजविराज नगरपालिका ५ को वडा कार्यालयमा गएराति चोरी भएको छ। कार्यालयबाट एक-एक थान ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको अध्यक्ष समीर झाले जानकारी दिए।

बिहान कार्यालयको ढोकाको ताला फोडेको र दर्ता चलानी किताबलगायतका आवश्यक कागजात बाहिर फ्यालेको अवस्थामा फेल परेको र भित्र हेर्दा चोरी भएको वडा अध्यक्ष झाले बताए। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको एसपी मनोजकुमार यादवले बताए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.