राष्ट्रियसभा बैठक बस्दै : सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री

राष्ट्रियसभा बैठक बस्दै : सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री

काठमाडौं : राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। सचिवालयका अनुसार नेपाली काङ्ग्रेसका तर्फबाट राष्ट्रियसभामा दर्ता जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि शुक्रबार छलफल हुँदैछ। छलफल पछि सदनमा सांसदले उठाएका प्रश्नको गृहमन्त्री रामबहादुर थापाले जवाफ दिने कार्यक्रम छ।

यसअघिको बैठकमा काङ्ग्रेसका तर्फबाट राधेश्याम अधिकारीले बाढी पहिरोबारे सदनमा छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गरेका थिए।  उक्त प्रस्तावमाथि सदनमा छलफल गर्न सत्तापक्ष सहमत भएपछि बैठक बस्न लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.