लोप हुन लागेको लाखे नाच ब्युत्याइँदै (फोटो/भिडियो)
![लोप हुन लागेको लाखे नाच ब्युत्याइँदै (फोटो/भिडियो)](https://annapurnapost.prixacdn.net/media/albums/Lakhe-dance-at-Lalitpur-3_20190731132859_ZQRchxubkH.jpg)
काठमाडौं : लोप हुन लागेको लाखे नाच जोगाउने अभियान नेवार समुदायले थालेका छन्। काठमाडौं उपत्यका र नेवार समुदायको बसोबास भएका देश का अन्य भागमा पर्व तथा जात्राहरूमा नाचिने यो नाचको प्रचलन पछिल्लो हराउँदै गएपछि यसलाई ब्युँत्याउन नेवार समुदाय लागेका हुन्। यो पनि पढ्नुस्ः खुम्चिँदै प्रसिद्ध जात्राहरू
बुधबार ललितपुरका विभिन्न ठाउँमा लाखे नाच नाचियो। खासगरी इन्द्रजात्राको मुख्य आकर्षणका रुपमा देखाइने भए पनि अरु जात्रा पर्वमा पनि यसको प्रचलन छ। ललितपुरका विभिन्न ठाउँमा रातिसम्म नाच देखाउने तयारी छ।
हेर्नुस् भिडियो तथा फोटोः
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)