कटुवालको उपन्यास 'रेडलाइट' बजारमा

कटुवालको उपन्यास 'रेडलाइट' बजारमा

काठमाडौं : उपन्यासकार हरि कटुवालको दोस्रो उपन्यास 'रेडलाइट' बजारमा आएको छ। यसअघि 'अधुरो सपना' उपन्यास लेखेर नेपाली साहित्यमा प्रवेश गरेका उनले यसमा पनि समाजिक यथार्थलाई उजागर गरेका छन्।

उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनाका साथै सामाजिक कुरीतिका विषय समेटिएका छन्। उनका अनुसार रेडलाइट उपन्यासमा कथाको परम्परागत शैलीभन्दा विषयवस्तुको प्रभावलाई बढी महत्व दिइएको छ।पुस्तक राइटर्स पब्लिकेसनले प्रकाशन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.