नक्‍कली ४१ हजार नक्‍कली नोटसहित पक्राउ

नक्‍कली ४१ हजार नक्‍कली नोटसहित पक्राउ

उदयपुर : उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका-५ मा नक्‍कली नोटसहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्। नेपाली १ हजार दरका ४१ वटा नक्‍कली नोट लिएर पसलमा सामान किन्न गएको बेला स्थानीय अनिल मियाँलाई प्रहरीले पक्राउ गरेका हो।

स्थानीय एक किराना पसलमा सामान किन्न गएका किशोरले पसलमा दिएको नोट शंका लागेपछि चेक गर्दा नक्‍कली नोट पुष्टि भएको हो। नक्‍कली नोट देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए।खबर प्राप्त गरेसँगै घटनास्थल पुगेको प्रहरी टोलीले किशोरलाई नोटसहित नियन्त्रणमा लिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.