लोकसेवाको विज्ञापनविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन
![लोकसेवाको विज्ञापनविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन](https://annapurnapost.prixacdn.net/media/albums/protest_at_baluwatar_against_the_goverment_add_new_rule_photo_dipen_shrestha-6_2019081311.jpg)
काठमाडौं : लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन भएको छ। विभिन्न जातीय संघसंस्थाले बालुवाटारमा प्रदर्शन गरेका हुन्।
नेपाल अदिवासी जनजाति महासंघ, दलित गैह्रसरकारी संस्था महासंघ, मधेस राष्ट्रिय परिषद्, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाललगायत विभिन्न जातीय समूह लामो समयदेखि आन्दोलित छन्।
विज्ञापनले समानुपातिक समावेशितालाई नै खतरामा पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)