७९ डीएसपीको सरुवा : को - कहाँ ? (सूचीसहित)

७९ डीएसपीको सरुवा : को - कहाँ ? (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७९ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सरुवा गरेको छ। भदौ महिनाबाटै सेवा सुविधा उपलब्ध हुनेगरी बिहीबार देशभरका ७९ प्रहरी नायव उपरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको भदौ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ जनाएका छन्।

सूची हेर्नुहोस्...


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.