बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानमा बोलायो (सूची)
![बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानमा बोलायो (सूची)](https://annapurnapost.prixacdn.net/media/albums/akhtiyar-durupayog_20190514110457_AqK1APnxnL.jpg)
काठमाडौं : अख्तियार दुरुपयोग अुनसन्धान आयोगले बालुवाटारस्थित लालिता निवास प्रकरणमा गुठी संस्थानका २ जना पूर्वकर्मचारीसहित ५८ जनालाई बयानको लागि बोलाएको छ।
संस्थानका तत्कालीन सहायक प्रशासक पुरुषोत्तम पौडेल, तत्कालीन उपप्रशासक प्रेमहरी ढकाल लगायत ५८ जनालाई ७ दिनभित्र अयोगको कार्यालयमा सम्पर्कमा आउने निर्देशन गरेको हो।
अख्तियारा प्रवक्ता प्रदीपकुमार कोइरालाले नियमित प्रक्रियो क्रममा सम्पर्कमा नआएका उनीहरुलाई सार्वजनिक सुचनामार्फत् बोलाइएको बताए। यसअघि ९४ जनालाई सार्वजनिक सुचनामार्फत नै बयानको लागि बोलाइएको थियो।
सूची :
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)