ट्रम्पले आफ्नै सल्लाहकार हटाउनुको कारण ‘इरान समर्थक’

ट्रम्पले आफ्नै सल्लाहकार हटाउनुको कारण ‘इरान समर्थक’

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको इरान नीतिमा असन्तुष्टि व्यक्त गरेकाले उनलाई हटाइएको खुलासा भएको छ ।

इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध उनले कडा असन्तुष्टि व्यक्त गर्दैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सोहीकारण ट्रम्पले बोल्टनलाई हटाएका थिए ।

ट्रम्पले भने बोल्टनलाई हटाएको कुरा ट्वीटरमार्फ पनि सार्वजनिक गरेका थिए । इरान र उत्तर कोरियासँग बोल्टनको सम्बन्ध रहेको पनि ट्रम्पको भनाइ थियो । निजी सहयोगीलाई हटाएको एक सातामै ट्रम्पले हिजो मात्रै आफ्ना सुरक्षा सल्लाहकार बोल्टनलाई पनि बर्खास्त गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.