अस्पताल तोडफोड प्रकरण : राष्ट्रिय गान गाउँदै हिरासतमै अनसन

अस्पताल तोडफोड प्रकरण : राष्ट्रिय गान गाउँदै हिरासतमै अनसन

  • सौरभ यादव / राजविराज

राजविराजबाट पक्राउ परेका युवाहरुले हिरासतमै अनसन थालेका छन्। गजेन्द्रनारायण सिंह अस्पताल तोडफोडका आरोपीलाई रिहाईको मागमा टायर बालेर प्रदर्शन गरिरहेका १६ युवाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। 

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १७ जना थुनुवाले बुधबार बिहानदेखि अनसन सुरु गरेका छन्। गत सोमबार डाक्टर समयमा नआएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीका आफन्तजनले प्रदर्शन र तोडफोड गरेका थिए। 

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले राजविराज नगरपालिका–१ का गुञ्जनलाई नियन्त्रणमा लिएको थियो। गुञ्जन रिहाईको माग गर्दै मंगलबार राजविराजमा प्रदर्शन भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.