भरतपुर महानगरपालिका -१६ कांग्रेस विजयी
![भरतपुर महानगरपालिका -१६ कांग्रेस विजयी](https://annapurnapost.prixacdn.net/media/albums/election-bharatpur-16_20191130235222_WCtpvX8HBO.jpg)
चितवन : भरतपुर महानगरपालिका -१६ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन ।
अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)