अनिल ढकाल

अनिल ढकाल

Total Post: 818

साउन ७, २०८१ सोमबार

साउनको पहिलो सोमबार : देवघाटमा दर्शनार्थीको भिड (फोटो फिचर)

चितवन : पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो ला…
साउन ३, २०८१ बिहीबार

चितवनमा अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु

चितवन : अस्पतालको भवनबाट खसेर चितवनमा एकजना बिरामीको मृत्यु भएको छ । भरतपुरको कलेज अफ …
साउन ३, २०८१ बिहीबार

रेलमार्ग सर्वेको भ्रम : ज्यान मार्ने धम्की दिए, कुरै नबुझी गाडी जलाए

‘३६० डिग्रिबाट फोटो खिच्दै थियौं। हामीलाई पिछा गरेको थाहा भएन। एक्कासि पाँच जना आएर घेरे,’ ती प्राविधिकले भने, ‘हामीले रेलमार्गको सर्वे होइन भनेर अनेक बिन्ति गर्दा पनि गाडीभित्रै राखेर मार्दिम भने। प्रहरी आएर हामी जोगियौं तर गाडी चलाइदिए।’
साउन २, २०८१ बुधबार

चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा लगाए आगो

चितवन: चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोली चढेको गाडीमाथि आगजानी भएको छ। भरतप…
असार ३०, २०८१ आइतबार

सिमलताल दुर्घटना : नारायणी नदीमा भेटिएका तीनवटै शवको पहिचान

चितवन : नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको पहिचान भएको छ । ती शव पहिरोले बगाएर त्रिश…
असार ३०, २०८१ आइतबार

त्रिशूलीको तीर, सधैं पिर

चितवन :  दुर्घटना १ : २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन…
असार २९, २०८१ शनिबार

सिमलताल दुर्घटना : नारायणी नदीको टापुमा दुई जनाको शव फेला

गैंडाकोट : चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना पुरुषको शव फेला परेको छ। गै…
असार २९, २०८१ शनिबार

‘भगवानले पनि किनारा लगाइदिए’

चितवन : शुक्रबार बिहान ७ बजे गौर पुग्ने योजनामा कंलकीबाट बिहीबार साँझ ८ बजे बस चढेका थ…
असार २८, २०८१ शुक्रबार

त्रिशूली नदीमा बस बेपत्ता, उद्धारकार्यमा कठिनाइ (तस्बिरसहित)

चितवन : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ…
असार २८, २०८१ शुक्रबार

त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५  जना

चितवन :  नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएर त्रिशूली न…
असार २८, २०८१ शुक्रबार

त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो

चितवन : नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस  खसेको छ। भरतपुर महानग…
असार २७, २०८१ बिहीबार

पहिरोले नारायणघाट - मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोले नारायणघाट - मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर  भरतप…
असार २७, २०८१ बिहीबार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन : पहिरोले  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका ३ मौवाखोला…
असार १९, २०८१ बुधबार

बिमाको रकम ठगी गर्न आफ्नै पसल लुटपाटको नाटक

चितवन : असार १ गते पूर्वी चितवनको खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसल लुटपाट हुन्…
असार १६, २०८१ आइतबार

भरतपुरमा क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक मृत भेटिए

चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ ना…
असार १४, २०८१ शुक्रबार

वाम एकता गरेर पुरानै घट्ना दोहोर्‍याउने पक्षमा छैनौं : प्रधानमन्त्री

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल वामपन्थी एकता सम्भव नरहेको बताएका छन्। विगतमा वमम ए…
असार १२, २०८१ बुधबार

भरतपुरको दियालो बंगला साउनबाट सर्वसाधारणका लागि खुला हुने

चितवन : भरतपुरस्थित ऐतिहासिक दियालो बंगला साउनको पहिलो साताबाट सर्वसाधारणका लागि खुल्ला गर्ने…
असार ११, २०८१ मंगलबार

वातावरण संरक्षण र रक्तदानको अभियान बोकेर साइकलमा विश्वयात्रा

चितवन : वातावरण संरक्षण तथा रक्तदान अभियान बोकेर भरतपुरका रोशन लामिछानले विश्व साइकल यात्रा त…
असार १०, २०८१ सोमबार

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूप…
असार ६, २०८१ बिहीबार

श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान

चितवन : भरतपुर विमानस्थलमा निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले आज परीक्षण उडान गरेको छ। श्री…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.