नवलपरासीको बौदिकालीमा नेकपा विजयी

नवलपरासीको बौदिकालीमा नेकपा विजयी

नवलपुर : पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका वडा नं ५ को अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिम बहादुर थापा खरू मगर विजयी भएका छन्। 

खरू मगरले नेपाली कांग्रेसका तुल बहादुर रानालाई १३६ मतअन्तरले पराजित गरेका हुन। खरू मगरले ३६७ र रानाले २ ३१ मत पाए। तीन जना प्रतिस्पर्धी रहेको चुनावमा समाजवादी पार्टीका प्रितम बहादुर रानाले ७ मत मात्रै प्राप्त गरे। यसअघि पनि सो वडाबाट नेकपाले जितेको थियो।
 

कुल ८५३ मतदाता रहेको वडामा ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.