फुटबल किक हान्ने रोबोट
![फुटबल किक हान्ने रोबोट](https://annapurnapost.prixacdn.net/media/albums/surena2_20191216080331_MOEwXFdRDU.jpg)
काठमाडौं : इरानको तेहरान विश्व विद्यालयले एक रोबोट सार्वजनिक गरेको छ । रोबोटको नाम सुरेना हो । जसमा १०० प्रकारको भाषा बोल्ने क्षमता छ। यी बाहेक रोबोटले विभिन्न भाषाहरु अनुवाद गर्न पनि सक्छ।
विश्व विद्यालयका इन्जिनियरिङ संकायका विद्यार्थीले ४ वर्ष लगाएर यो रोबोट बनाएको हो। नयाँ मानिस चिन्ने, सामान ओसार-पसार गर्ने क्षमता भएको सुरेनामा फुटबल किक हान्ने प्रतिभा समेत रहेको छ ।
![](http://bg.annapurnapost.com/uploads/media/surena_20191216080341.jpg)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)