वडा कार्यालयमा आगजनी

वडा कार्यालयमा आगजनी

रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१० वडा कार्यालयमा आगलागी भएको छ । मंगलबार राती अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ। 

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुकुमप पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकरी दिए । आगलागी भएको जानकारी पाउन वित्तिकै इलाका प्रहरी कार्यालय राडी बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

आगजनीबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्कले बताए । प्रहरीले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने अनुमाण गरेको छ । तर अहिलेसम्म घटनाको कसैले पनि जिम्मा लिएको छैन। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.