विप्लवका २७ कार्यकर्ता पक्राउ

विप्लवका २७ कार्यकर्ता पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' समूहका २७ कार्यकर्ता पक्राउ परेका छन्। आइतबार भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

 उनीहरुले कालापानी, लिपुलेकलगायतका भू-भागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरेका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबेन्द्र बोगटीले सरकारको विरोधमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ परेकामाथि छानबिन भइरहेको प्रवक्ता बोगटीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.