अवरुद्ध दशरथचन्द राजमार्ग सूचारु

अवरुद्ध दशरथचन्द राजमार्ग सूचारु

डडेल्धुरा : डडेल्धुरा अमरगढी नगरपालिका ६ को भालुमारेमा आइतबार बिहानदेखि सडकमा गएको पहिरोका कारण अवरुद्ध बनेको सडक सूचारु भएको छ । नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरीको साथै डोजरको सहयताले अवरुद्ध राजमार्गमा गएको पहिरो पन्छ्याएर सवारी सञ्चालनमा आएको जिला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

पहिरोका कारण दशरथचन्द राजमार्ग अवरुद्ध भएको थियो ।सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो। बिहानैदेखि सडक अवरुद्ध भएपछि बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी साधन बीच बाटोमा अलपत्र परेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.