बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा स्वागत

बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा स्वागत

चितवन : बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत गरिएको छ । नवलपुरमा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा भरतपुर विमानस्थलमा महानगरपालिकाले स्वागत गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पावर्ती शाह , चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतले विमानस्थलमा स्वागत गरेका थिए । राजकुमारीको स्वागतमा पञ्‍चे बाजा बजाइएको थियो । उनी दुई दिन चितवन रहने भरतपुर महानगरले जनाएको छ । चितवन बसाइको क्रममा एस्ट्रिडले चितवन राष्ट्रिय निकुञ्ज र अन्य पर्यटकीय क्षेत्रको अवलोलन गर्ने बताइएको छ ।

उनी नवलपुरस्थित मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग प्रेषण केन्द्रको शिलन्यास गर्न आएकी हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गण्डकी पृथ्वी शुब्बा गुरुङ र अधिराजकुमारी एस्ट्रिडले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.