राजस्वका कम्युटर अधिकृत घुससहित पक्राउ
काठमाडौं : आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ गरेका छन् ।
अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार घुस लिएका थिए ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।