फर्निचर उद्योगमा भीषण आगलागी

फर्निचर उद्योगमा भीषण आगलागी

चितवन : भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको रोयल फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। नारायणपुरस्थित रोयल वुड पार्केट इन्डष्ट्रीजमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

बिहान ३ बजे भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको उनले बताए। विहान लागेको आगो अझै नियन्त्रण बाहिर  छ। आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनाको दमकल, माडी नगरपालिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.