‘लकडाउन’ले नछोएको मेलापात (फोटो फिचर)
काठमाडौं : विश्व महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ। लकडाउनले सहरका व्यस्त सडक र बजार सुनसान बनेका छन्।
तर ग्रामीण भेगलाई भने यसले खासै छोएको छैन। उपत्यकाको ललितपुर छम्पीमा लकडाउनको बेला कृषक महिला मेलापातमा व्यस्त रहेको दृश्य यसको उदाहरण हो। फोटो पत्रकार अशोक दुलालले कैद गरेका तस्बिर




प्रतिक्रिया दिनुहोस !