स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रदेश अस्पताल बन्द

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रदेश अस्पताल बन्द

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएपछि आकस्मिक बाहेक अस्पतालका अन्य सबै सेवा बन्द गरिएको छ । कोरोना नियनत्रण तथा उपचारमा खटिएर सेवा दिंदै आएका ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय गरेको हो । 

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना पृष्टी भएको अस्पतालका निर्देशक डम्बर खड्काले बताए । उनले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी दिंदै सेवाग्राहीप्रति पर्न गएको असुविधाप्रति क्षमा आचना गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.