अवरुद्ध सडक एकतर्फी खुल्यो

अवरुद्ध सडक एकतर्फी खुल्यो

गुल्मी : अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध रिडी-रुद्रवेणी-वामी सडक खण्ड सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। शनिबार रुरुक्षेत्र गाउँपालिका-१ स्थित कालिगण्डकी करीडोर सडक अन्तर्गत खोपा भन्ने ठाउँमा ठूला चट्टान सहितका ढुंगा खसेकाले सडक अवरुद्ध भएको थियो।

पहिरो हटाउन स्क्साभेटरहरु प्रयोग गरिए पनि पानी पर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन तीन दिन लागेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने काम भएसँगै सोमबार साँझबाट सडकमा एकतर्फी रुपले सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाईएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.