बागमती नदीमा तीनजना बालिका बेपत्ता

बागमती नदीमा तीनजना बालिका बेपत्ता

रौतहट : रौतहटस्थित बागमती नदीमा आइतबार बिहान पौडी खेल्ने क्रममा डुबेर तीनजना बालिका बेपत्ता भएका छन् । रौतहटको गढिमाई नपा ७ धरमपुर टोलका भदै मुखियाको १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छटु मुखियाकी १० वर्षीया छोरी चन्चल कुमारी मुखिया गाउँ नजिकै रहेको बामती नदीमा नुहाउने क्रममा बेपता भएका छन् ।

बालिकाहरु नदीमा हराएको खबर पाउनासाथ  धरमपुर चौकी, समनपुर इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरीको टोलीले र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। ।न
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.