चितवनमा कोरोनाले एक पुरुषको मृत्यु
![चितवनमा कोरोनाले एक पुरुषको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Covide-corona-death-nepal-pokhara1_20200818044438_zbdQkgtK4G.jpg)
चितवन : चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक पुरुषको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा आइतबार ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।
भरतपुर महानगरपालिका-११ घर भएका ति पुरुषको आइतबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।
निमोनिया भएर भदौ ४ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा उपचार गराइएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)