कोरोनाबाट भरतपुरमा थप एकजनाको मृत्यु

कोरोनाबाट भरतपुरमा थप एकजनाको मृत्यु

चितवन : कोरोना संक्रमणका कारण चितवनमा फेरी एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका भरतपुर महानगरपालिका  ६ का ७८ वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले बताए । 

योसँगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनलाई पछिल्लो पटक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो । भदौ ६ गते भरतपुर अस्पताल लगिएका उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.